‘अरू’ मन पर्दैन ! मलाई ‘म’ मन पर्छ ! मार्क्सवादमा म, माओवादमा म बिपीको समाजवादमा म, मधेसवादमा म मण्डलेहरूमा त झन् म नै म ! मुसोलिनिमा म, महेन्द्रको म बाँकी रहोस् म मरे पनि मेरो क्रेज बाँची रहोस् ! हामीभित्र म, दामीभित्र म नामीभित्र म, हरामीभित्र पनि म ! धर्ममा म, राममा म, हनुमानमा पनि […]