काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आज बालकुमारीमा दुई युवाले ज्यान गुमाएको घटनालाई ‘राज्यले गरेको हत्या’का रूपमा व्याख्या गरेका छन् । “दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए । यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्,” उनले फेसबुकबाट भनेका छन् […]