सडक दुर्घटना बढ्दै जान थालेपछि कञ्चनपुरमा प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ। सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक र्याली आयोजना गर्ने, पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउनेलगायत कार्य प्रहरीले अगाडि बढाएको छ। “मोटरसाइकल दुर्घटनाका घटना केही समयदेखि निकै बढदै गएका छन्”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भने, “मादक पदार्थ सेवन […]