बैतडी । दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भरखर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका विष्टलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाई हुने बेलामा साढे ३ बजे नै ‘आलाराम’ लगाउनुपर्छ । ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ । विष्टलाई आधारभूतसम्म […]