बझाङ — दौंतरी लौरोको सहारा नलिई हिँडडुल गर्न सक्दैनन् । जयपृथ्वी नगरपालिका–६ नौराका ८० वर्षीय रणबहादुर सिंह अझै भने ठमठम हिँड्छन् । अग्ला कदका उनी सहाराबिनै २ घण्टा हिँडेर सदरमुकाम चैनपुर आउजाउ गर्न सक्छन् । बझाङको जयपृथ्वी–६ नौरका ८० वर्षीय रणबहादुर सिंह पहिले र अहिले। तस्बिर स् कान्तिपुर सानोतिनो भारी बोक्ने मात्रै होइन, परिआए जवानसरह काम गर्न […]