शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • बाघको आक्रमणबाट बर्दियामा २ जनाको मृत्यु
समाचार

बाघको आक्रमणबाट बर्दियामा २ जनाको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका ५ मा रहेको चिरौटे सामुदायिक वनमा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । डिभिजन वन कार्यालय बर्दियाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ५५ वर्षीया समुन्द्री बुढाथोकी र ५० वर्षीया धनसारी गुरुङ छन् ।

बुढाथोकी र गुरुङ दाउरा खोज्न गएको वनमा गएका बेला बाघको आक्रमणमा परेका हुन् । वन नेपाल-भारत सीमा क्षेत्रनजिक पर्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार