शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • शताब्दी पुरुष संस्कृतिविद् जोशीको निधन
बागमती प्रदेश

शताब्दी पुरुष संस्कृतिविद् जोशीको निधन

काठमाडौं । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ। उनको आज बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको पत्रकार तथा लेखक गिरीश गिरीले जानकारी दिएका छन्।

१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो। उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार