शनिबार, जेष्ठ ५, २०८१
बागमती प्रदेश

आजको कार्टुन !

काठमाडौंको मध्यसहरमा टुकुचा खोला नै गायब भएको लामो समयपछि काठमाडौंका मेयर बालेन्द्र शाहले जय नेपालहलको आगन खन्दा टुकुचा खोला भेटिएको सन्दर्भमा कार्टुनिष्ट सवितुःले गरेको व्यङ्ग्य टिप्पणी ।

नारायणहिटीभित्र खोला भएको र बाहिर जाँदा खोला हराएको थियो । बूढानीलकण्ठबाट लाजिम्पाट हुँदै आएको खोला उत्तरढोका र गैरीधाराको बीचबाट नारायणहिटीभित्र छिर्ने र त्यसपछि हराएको दृश्य देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार