बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नयाँ बानेश्वर संसद् भवन अगाडिकाे मुख्य सडकमा भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय  पारियो
बागमती प्रदेश

नयाँ बानेश्वर संसद् भवन अगाडिकाे मुख्य सडकमा भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय  पारियो

नयाँ बानेश्वर संसद् भवन अगाडिकाे मुख्य सडकमा भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय  पारिएकाे छ ।

संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे। नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको हाे। शङ्कास्पद वस्तु  भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएको थियाे। प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार