शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • मधेस प्रदेश सभाको बैठक आउँदो २२ गतेका लागि सारियो
मधेस प्रदेश

मधेस प्रदेश सभाको बैठक आउँदो २२ गतेका लागि सारियो

मधेस प्रदेश सभाको आज बस्ने भनिएको बैठक आउँदो २२ गतेका लागि सरेको छ । यसअघि पनि फागुन १ गते बस्ने भनिएको थियो आजका लागि सारिएको थियो ।

सभामुख सरोजकुमार यादवले प्रदेश सभाको अगाडिको सडक मर्मतमा समय लाग्ने, कांग्रेसको जिल्ला अधिवेशन १५ गते रहेकाे तथा सभामुखको पोखरामा भेला रहेकाले प्रदेश सभाको बैठक दलीय सहमतिको आधारमा सारिएको जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार