कम्मान रावल म फूल्दै छु तिमीलाई, बिस्तारै भुल्दै छु। तिमी डुब्दै छौ, म पनि, बिस्तारै उत्रदै छु। तिमी यो संसारमा छौ, मैले विश्व परिक्रमा गरिसके। तिमी अस्ताउदै छौ, म उदाउँदै छु। तिम्रो शरीरभित्र आत्मा छ, मेरो आत्मा भित्र म छु। अंँह, मेरो आखामा तिमी छैनौं, आखामा आँसु पनि छैन, बरु ओठले हाँसो पाएको छ, मैले […]