कोरोना भाइरस सङ्क्रमणका दुई वर्ष हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रवारदेखि सुरु भएको छ । यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो ।यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले परीक्षा दिँदैछन् । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदैछन् । परीक्षा ८ बजेदेखि सुरु भएको छ […]