काठमाडौं । काठमाडौं महानगरभित्रका क्षेत्रमा भीक माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको जनाएको हो । तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्पराअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक […]