काठमाडौं । तराईमा चिसो ह्वात्तै बढेको छ। बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो। देशका पूर्व र मध्य तराईका धेरै स्थानहरू तथा पश्चिम तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ। दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा […]