अफगानिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा बङ्गलादेश ६१ रनले विजयी भएको छ । ढाकामा आज बिहीवार बङ्गलादेशले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १७ ओभर ४ बलमा ९४ रनमा अलआउट भयो । उसका लागि नजिबुल्लाह जादरनले २७, अजमतुल्लाह ओभरजाईले २० र कप्तान मोहम्मद नाबीले १६ रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् […]