काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएर नयाँ चार जनालाई रिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले चार जना मन्त्रीलाई फिर्ता बोलाएको र १ जना राज्यमन्त्रीलाई मन्त्रीको जिम्मेवारीका लागि सिफारिस गरेको सचिवालयले जनाएको छ । एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक […]