शनिबार, जेष्ठ ५, २०८१
Breaking News

आजको कार्टुन

राजनीति दलका नेताहरू चुनावी प्रचारमा जाँदा ‘को स्वतन्त्र’ भन्ने विषयमा कार्टुनिष्ट सवितुःले व्यङ्गय गरेका छन् । एक पक्षीय नेताहरूले आफू स्वतन्त्र हुँ भन्दै प्रचार गर्दा भरखरै नयाँ घोषणा गरिएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र आफूलाई दाबी गर्ने विषयलाई उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार