काठमाडौं । देशभर चिसो बढेको छ । पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढेको हो । काठमाण्डौसहित तराईका जिल्लामा बिहान हुस्सु कुहिरो लाग्न थालेको छ । हिजोभन्दा आज काठमाडौंको न्यूनतम तापक्रम घटेको छ । हिजो ११ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम आज ११ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि […]