शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • दुर्गाथली ५ महादेव प्रावि मतदान केन्द्रमा बोकेर एक वृद्धा महिलालाई मतदान गराइँदै
समाचार

दुर्गाथली ५ महादेव प्रावि मतदान केन्द्रमा बोकेर एक वृद्धा महिलालाई मतदान गराइँदै

बझाङ। बझाङमा एक महिलाले आफ्ना छोराको सहयताबाट मतदान गरेकी छन् । दुर्गाथली गाउँपालिका वडा नम्बर ५ मा रहेको महादेव आधारभूत विद्याल मतदान केन्द्रमा दुर्गाथली ५ की अपाङ्गता भएकी ८२ वर्षिया महिला रिउटीदेवी जप्रेलले छोरा भैरब जप्रेलको पिठ्युमा चढेर मतदान गरेकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार