बझाङ । खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका विष्ट परिवारले आफ्नो घर छोडेको करिब डेढ वर्ष हुन थाल्यो । गत वर्ष विनासकारी बेमौसमी वर्षापछि पहिरो आउँदा विष्ट परिवारले रातारात भागेर ज्यान जोगाएका थिए । ढल्नै लागेका घरबाट सामान ओसार्दै नजिकै रहेको खापरदेव क्याम्पसको भवनमा आश्रय लिए । आकाशे पानी रोकिएपछि घर ढल्नबाट त बचे । तर, कतिखेर भत्किने […]