भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल गई महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । सो अवसरमा प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा अहिंसात्मक आन्दोलनका प्रणेता गान्धीको ‘भारत छोडो’ अभियान तथा उनको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै हस्ताक्षर गरे । प्रधानमन्त्रीका साथमा प्रथम महिला डा.आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, […]