काठमाडौँ । नयाँ गठबन्धनबाट बनेको सरकारमा अर्थमन्त्री वर्षमान पुन हुने भएका छन् । बालुवाटार स्रोतका अनुसार भर्खरै सकिएको गठबन्धनको बैठकले पुनलाई उपप्रधान सहित अर्थमन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बझाङ । ‘गाउँमा जहिल्यै पानीको हाहाकार हुने । वर्षायाममा पनि पानी नहुँदा बारी नै बाँझो राख्नुपर्ने गाउँलेको नियति नै हो,’ छविसपाथिभेरा गाउँपालिका–७ कि किट्टी धामीले खुसी हुँदै आफ्ना भोगाई सुनाउँदै [...]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । उक्त प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच हुने [...]
पशुपतिको जात्रा सिद्राको व्यापार भन्या जह कथा वाचन, कोटी होम जसा सामाजिक-धार्मिक काम हुन्या ठौर झिक्कै फरक-फरक जात लिङ्गका अनेक काम हर्न्या माइस आउँदा । नेता, मिडियाका रैबार्या, टिकटकमी नाउँ [...]
पद्मा जोशी बझाङ । म २०३५ सालमा विवाह गरेर बझाङ आए । त्यसै वर्ष साउनको महिना खप्तड जानुपर्ने अवस्था आयो । पहिलो पटक बझाङ पुग्दा त्यहाँको खानेकुरा, हिँडडुलदेखि भाषासम्म केही [...]
जयलक्ष्मी जोशी बर्जिने विमान कसले बनायाे ? पल्टिने वहन कसले बनायाे ? भत्केकाे भित्ताे, बिसाैनी रित्ताे गाउँबेँसी सुनसान कसले बनायाे ? बाटाे हेर्दैछिन् ती बुढी आम्मै छाेराकाे चिहान कसले बनायाे [...]
काठमाडौँ । लमजुङको धानबालीमा ‘काँडादार खपटे हिस्पा’ नामक किरा देखिन थालेको छ । जिल्लाको राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र बेसिसहर नगरपालिकाका विभिन्न स्थानमा काँडादार खपटे हिस्पा नामक किरा [...]
फेसबुक प्रतिक्रियाहरु