शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • मास्टरै विग्ण्यापछि स्कुल्या कसोरी सप्णिन्ना ?
बझाङी भाषा

मास्टरै विग्ण्यापछि स्कुल्या कसोरी सप्णिन्ना ?

जसुई ठौरको पन उइलैबटीको चलिआयाको (इतिहास) माइसको बानीबेहोरा (सभ्यता) को सम्पत्तिमध्य हामुले बोल्न्या भाषा पन एक हो । भन्याँ उखानै छइन, भाषा हराया लिपि हराँदो, लिपि हराया जाति हराँदो, जाति हराया इतिहास हराँदो, इतिहासै हराया माइस आफूई हराँदो । त्यसाइले जसुई देशको पन भाषाले संस्कृति रे पहिचान बचायाका हुँदा छन् । हामुले पन हाम्रा बझाङको भाषा मास्सिन लाग्यो, यइखी बँचाईराख्नु पण्यो भनीबन्ट तेस्रो ध्रुव साप्ताहिक पत्रिकाले सधाँई एक कोलम छुट्यायाको छ । यई कोलममी आफ्ना ठौर बोल्न्या भाषामा कुणा अर्दाछौं । हाउरा जिल्लामा एक भाषा भया पन उपभाषिका भन्या मस्तै छन् । त्यसाईले आफ्ना ठौर बोल्न्या भाषा राखीराख्नु पण्दो छ भनी आज हामुले जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतनबहादुर सिंहसात कुणा अर्याका छौं ।

तमे आयाका ४ महिना भइगया । अइलसम्म नगरपालिकामी क्या–क्या काम अर्या त ?

–हामे आयाका ४ महिना ता भया । ४ महिनामा मस्तै काम ता भयाको नाई । हामे काम अर्नै लाग्याका छौं । बजेट बनाउन्याहोइ अरू काम अर्याउँ । मस्तै काम अर्नु ता रयाकोई छ । हामे पनि जान्नै लाग्याका छौं । सिक्ताई काम अर्दाछौं । याँका माइसको अर्न्या काम, विकास, चाइन्या कामका लागि अर्नु पण्न्या भनीबन्ट लाग्याका छौं । सक्या जति अर्न्याई हौं । अइल ता हामुले कामको सुरू मात्तै अर्याको छ ।

तम्रा १०० दिन सम्झँनु पण्यो भन्या कसोरी सम्झिँदा छौं । तम्रा योजनाका जसोरी कामको जग बस्यो कि नाई ?

– हामे आयाको १०० दिनभन्दा बणी भइगया । यति दिनमी यसो उसो काम भयो भन्न्या ता छलफल अर्याको नाई । जसो भया पन लाग्या पुग्यासम्म हामुले याँका माइसखी सजी हुन्या काम अर्नै लाग्याका छौं । खासमा यो वर्खाको बेला पन भयाको हुनाले हामुले काम अर्न पायाको नाइ । बाटो बनाउन्याहोइ, स्कुलका घर उठाउन्यासम्मको काम अर्याका छौं । हामुले अर्नुपण्न्या कामउणा लाग्याकाई छौं । अइल जति अरूली भनी मान्याको छियो त्यति काम ता भयाको नाई ।

नगरपालिकाभित्र सबुईभन्दा मस्त समस्या कैखी छन् ? काँका माइसखी छन् ? कसा समस्या छन् ?

– याँ समस्या ता मस्तै छन् । याँ जातको छुइ पनि मान्दाई छन् । छाउपणीको पनि छाउ मान्दाई छन् । धनी माइस रे गरिबको तँ ठूलो, म ठूलो पनि भन्दाई छन् । यसा समस्या ता सबै गाउँका सबै वाणाउणा (टोल) छन् । हाउरा गाउँघरउणा सबुईका समस्या उसाई हुन् । कसुईखी केइ नपुगी पन समस्यै छ । कसुईखी केइ नभया पन समस्यै छ । आइमाई माइसका समस्या पन उसाई छन् । छाउपणीका समस्या पनि उसाई छन् । जातभात पनि उसोई मान्दा छन् । त्यइखी कम अर्नाखी लागि हामे लाग्याकाई छौं । सक्या जतिको अरूली मान्याको छ । हेरू धैँ कति अर्न सक्न्या हौं त्याँपछि भनुली । आइमाई माइसखी लोग्न्या माइसले घरउणाको काम अर्नुबाहेक अरु अर्न दिँदाइन । तिनुखी घरकोई काम अरिदियाखी मान्दा छन् । त्यसाइले यिनुले काम पन बाइरको कामधन्द आफू अन्र्या रे भित्रको काम मात्रै आइमाई माइसखी अर्न दिँदा छन् । आजभोल ता अब सबुई पण्यालेख्याका माइस पनि बुझ्न्या भइग्या । आइमाई माइस पन बुझ्न्या भइसक्याकी छन् । पइलीका जसा दुःख आछिन हे ।

छाउपणी कत्तिको हटाया तम्रा पालिका ?

– छाउपणी पैलाका भन्दा ता कमै मान्दा छन् । कम भया पनि आइमाई माइस आफूई टण्णीनी । मुता छाउ भइग्याँ भन्न लागीँ । त्यसो भया पूराना माइस बुणाबुणी झ्यास्स मान्दा । देवता छ भन्दा । तिनुले नटण्यो भन्या हुन्या छियो । ती मान्दाइन । उइलका जसोरी गोठ ता बस्ताइन । गोठ न बस्या पन छाउभन्या मान्दाइ छन् । अइलका माइस भन्या त्यति मान्दाइन । अरू भन्या मान्दाइछन् । ती एकाईचुटी हट्न्या ता हुन्न । सैत सैतै (बिस्तारै) भन्या हट्न्या हुन् । बाज्याका पालाभन्दा बुवाका पालामा कम भया, त्याँभन्दा कम हाम्रा पाला मान्दा छन् । हाउरा चेलाचेलीका पालामा झन् कम मान्या हुन् । यसोरी हट्न्या हो ।

काम काज क्या अर्दा छौ आजभोल पालिकाका हुन्याँ ?

–आजभोल काममाई लाग्याका छौं । बाटाघाटा बनाउन्या, स्कुलका घर बनाउन्या काम काम अन्र्या, आजभोल वर्षै आउँदो रे बाइरको काम त्यति भयाको नाइ । हाम्रा आफ्नाई दिनका दिन हुन्या काम मात्रै भयाका छन् । ति हुन्याई हुन् । ठूला योजनाका काम भन्या भयाका नाई ।

बाणीपैरोले कत्तिको आउँदो छ तम्रातिर ?

–हाउरो यइ पालिकामी बाणी पैरो ता जसुई ठाउँबाट पन आउदोई छ । याँ बीचउँदो सेती, याँतिर बाहुलीगाण, अरु पनि नान्नाना खोला त्यसाई छन् । भया जतिका ठौर बाणी पैरो पनि उसोई आउँदो । अइलका वर्ष त्यति पैरो रे बाणी ता आयाको नाइ । याँ बाहुलीगाण, गोलाई, सुवेणातिर बग्याको बगेई हुँदो छ ।

महिला हिंसा कत्तिको हुँदो छ ?

– हाउरा जिल्लामी हिंसा नभयाको ता ठौर कमै हुन्ना । त्यसुईमा हाउरा पालिकामा भन्या कम छन् । हिंसा भयाका त्यसा घटना पन सुन्न्याका नाइ । पैलीका जसा आजभोल गाउँघर माइस केइ नजान्या भन्या पनि नाई । अइल माइस नानुतिनो जान्न्या भइगया । त्याउँणोई यो जिल्ला सदरमुकाम चैनपुर हो । याँ जिल्लाका सबुई ठौरका माइस आउँदा छन् । त्यसाइले पन याँका माइस त्यसो हिंसाबाट धेरै घट्याका छन् । कसुई ठौर मात्तै बणी झगणा हुँदो छ । त्यई ठौर पनि हामुले जान्याबुझ्या जति सम्झाइबुझाई अर्याका छौं ।

तमे न्यायिक समितिको संयोजक भयापछि कसा–कसा मुद्दा आया त ?

– मु आयापछि ठूला मुद्दा ता केइ आयाका नाइ । नान्नाना भन्या आयाकाई छन् । कैकाई लोग्न्या स्वेनी झगणा भया पनि आउँदाई छन् । सासु बुहारीको झगणा भया पनि आयाकाई छन् । यो जिल्लाको सदरमुकाम पनि भयाको हुनाले याँका घरभाणामा दियाका रैछन् । एक दुई जना भाणा नदियाको भनी पन आयाकाई छिया । कैलैई जग्गाका लागि घरउणो झगणा भयापछि लै आयाकाई छन् । त्यसा मुद्दा आयापछि हामुले दुमुई तिरका माइसखी बोलाई बन्ट मिलाई दियाका छौं । दुमुईका कुणा सुन्यापछि क्या भयाको रैछ भनी बन्ट मिलायाका छौं । आजभोल ता त्यसा मुद्दा केइ आयाका आच्छिन ।

हिंसा रोक्नाखी जाँडरक्सी बन्द अर्नु पण्योइन ।

– रक्सी रोक्नाखी ता त्यसो केइ पनि अर्याको आच्छिन । ५ नम्बर रे ७ नम्बरमा भन्या रोक्याको छ । अरू वणामा पनि लाग्याकाई छन् । हामे बन्दै अरूली ता भन्न सक्ताइन । हामुले लाइसेन्स पनि दियाका छौं । गर, कर पनि तिर भनी राज्यले नै प्रमाण दियाको छ । रक्सी पटक्कै बन्द अरी ता सक्ताइन । मिलाइ बन्ट व्यवस्थित अर्नाका लागि सबुई सात छलफल भन्या अर्नुछ ।

स्कुलखी शान्ति क्षेत्र पन भन्दा छन् । त्याँई वरिपरि रक्सी पनि बेच्ताई छन् ? स्कुल्या (विद्यार्थी) विग्णदाइन त ?

–त्यसो ता कोइ कोइ मास्टरकी मौ पन रक्सी खाइ स्कुल झाँदा छन् । ति पन पणाउदाई छन् । तिनुबाट स्कुल्या क्या सिकन्ना । त्यइका लागि हामे सबुई बैठक अरी छलफल अर्यो भन्या हुन्या हो । हामु एक दुई जनाले मात्रै केइ हुनैन । हामु सबुई बसी यो राउणो नराउणो भनी मस्त माइस राखी छलफल अर्या मात्रै अनुशासित वातावरण बनाउन सकिन्या हो । नत्र ता त्यसोइ हो । जान्दा ता तिनुले पनि जान्याकाई हुन्ना । तर, जान्या जसा नाइप । मास्टरै विग्ण्यापछि स्कुल्या कसोरी सप्णिन्ना ? तिनुले चेत्यो भन्या मात्रै हुन्या हो । तिनुखी यसो जनअर भन्नाखी अब सबुई मिली बैठक अरी सल्लाह अर्नु पण्न्या छ ।

तमे आफ्नुई स्थानीय पाठ्यक्रम बनाउन्या भन्दा छियाइन, काँ पुग्यो त्यो काम ?

– हामुले यइ ठौर हाम्रोई संस्कार, संस्कृति, पहिचान बचाइ राख्नाखी स्कुल्याका नयाँ पाठ्यक्रम थप्न्या भन्याका हौं । त्यो काम हुनै लाग्याका छ । हाउरो भाषा, संस्कृति जान्याका ठूल्ठूला माइसखी हामुले भन्याका छौं । ती आयापछि हाउरो पाठ्यक्रम ६–८ कक्षासम्म राख्नुई पण्न्या, पण्नुई पण्न्या बनाउन्या भन्या हाउरो सल्लाह भयाको छ । अब विज्ञसात छलफल अर्नुपण्न्या छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार