काठमाडौँ । नयाँ गठबन्धनबाट बनेको सरकारमा अर्थमन्त्री वर्षमान पुन हुने भएका छन् । बालुवाटार स्रोतका अनुसार भर्खरै सकिएको गठबन्धनको बैठकले पुनलाई उपप्रधान सहित अर्थमन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बझाङ । बाँठपाली माद्यमिक विद्यालयमा हरेक दिन सांस्कृतिक कार्यक्रम भइरहन्थ्यो । सशस्त्र द्वन्द्वको समयमा नेकपा माओवादीको आधार इलाका जस्तै थियो नौविस (दुर्गाथली गाउँपालिका) । हरेक दिन पार्टीका आमसभा हुने, सांस्कृतिक [...]
बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखामा भइरहेको निर्वाचनमा ढेपबहादुर विष्ट (डीबी) प्यानलबाट दुई जना निर्विरोध निर्वाचित भएका छन् । विष्टको प्यानलबाट केन्द्रीय परिषद् सदस्यमा जयभक्त जोशी र जगदीश रोकाया [...]
चैनपुर (बझाङ) । सुर्मा गाउँपालिका ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र पुजारा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लखिचन्द्र बोहरालाई १७० मतले पछि पार्दै कांग्रेसका पुजारा [...]
विनोद थापा हाम्रो समाज यस्तो दुश्चक्रमा फसेको छ कि यहाँ आफन्तले राजनीतिमा लागेर अकुत धन कमाउन सकेन भनेर गाली गरिरहेका हुन्छन् । प्राय युवाहरु बर्ष भरी मानसिक वा भौतिक कुनै [...]
हाम्लाई त आफ्नाले ठगे, पराईहरूको के आँट थियो असिनाले त्यहीँ चुट्यो बढी, जहाँ उम्रँदो फाँट थियो ! अर्जुन दाहालजीले रास्वपाको पछिल्लो अवस्थाबारे बुझ्न एका बिहानै कल गर्नुभयो । अमेरिकामा बसोबास [...]
हलचल बढ्दैछ पातालका पर्वतद्वय माझ गुडगुड उदरमा सक्रिय लाभा बहेझैँ आवाज जेठाराग्नीले उत्कर्षमा लग्यो उष्णता र बाफ, विस्फोटोन्मुख ज्वालामुखीको मुस्लो र राप, मुमुक्षु उष्णवायुको नाभिमा उन्माद रोकेर बसेको छु ! [...]
फेसबुक प्रतिक्रियाहरु