शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • लोक सेवाको तयारीका लागि उपयोगी
प्रवास

लोक सेवाको तयारीका लागि उपयोगी

१. शुक्र ग्रहलाई अर्को कुन नामले चिनिन्छ ? – रहस्यमय ग्रह
२. वायुशक्तिको प्रयोग गरी विद्युत उत्पादन गर्ने पहिलो देश कुन हो ? – डेनमार्क
३.प्रताप मल्ल कति भाषाका ज्ञाता थिए ? – १५
४. काठमाडौं उपत्यकामा महिलामैत्री बस सेवा कहिलेदेखि सञ्चालनमा आयो ? – २०७१ पौष २०
५. लखन थापालाई मन्त्रिपरिषद्ले कहिले सहित घोषणा ग¥यो ? – २०७२ असोज ३
६. बराबर क्षेत्रफल भएका जिल्ला कुन कुन हुन् ? – बर्दिया र डोटी
७. सन् २००० मा जलवायु परिवर्तनसम्बन्धि सम्मेलन कहाँ सम्पन्न भयो ? – नेदरल्याण्डको हेगमा
८.पूवी राम्तीलाई चिनिने अर्को नाम के हो ? – अदिरावती
९. साल्दिम उपत्यका कुन जिल्लामा पर्दछ ? – रसुवा
१०. सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? – सिन्धुली
११. नेपालको कुन ठाउँमा जैविक विविधता पार्क निर्माणाधीन रहेको छ ? – सौराहा चितवन
१२. नेपालको संविधानमा राज्यका नीति कुन धारामा उल्लेख गरिएको छ ? – धारा ५१
१३. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विद्यालयको प्रकार कति रहेको छ ? – ४ वटा
१४. कपिल ताल भनेर कुन ताललाई चिनिन्छ ? – घोडाघोडी
१५. हाल सार्कका महासचिवको नाम के हो ? – एसला विराकुन
१६. संयुक्त राष्टू संघको वडापत्रमा कति धारा छन् ? – १११
१७. मधेश प्रदेशको नामाकरण कहिले भयो ? – २०७८ माघ ३
१८.आधारभूत तहको पाठ्यक्रम २०७६ अनुसार कक्षा ४÷५ को कुल वार्षिक कार्य घण्टा कति हो ?
– १०२४
१९. शिक्षकको सक्षमता प्रारुप २०७४ कहिले जारी भयो ? – २०७२ चैत ३
२०. धार्मिकको पापी हुन्छ भने नास्तिकको के हुन्छ ? – आस्तिक
२१. शैका जातिको मुख्य बसोबास भएको जिल्ला कुन हो ? – दार्चुला
२२. जुनारका लागि प्रशिद्ध जिल्ला कुन हो ? – रामेछाप र सिन्धुली
२३. पाल्पा जिल्लालाई ढाँकाको राजधानी कहिले घोषणा गरियो ? – २०७८ चैत १२
२४. जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन कहिले भयो ? – २०२२ जुलाई ८
२५. नेपालको झण्डाको डिजाइनर को हुन् ? – शंकरनाथ रिमाल
२६. वर्तमान संविधानको नाम नेपालको संविधान हो भनेर कुन धारामा उल्लेख गरिएको छ ?
– धारा ३०७
२७. नेपालको सबैभन्दा पुरानो पाठशाला कुन हो ? – दिङ्ला पाठशाला
२८. नेपालका विद्यालयहरू सबै अंग्रेजी माध्यममा कहिले रूपान्तरण भए ? – विस २०१२
२९. २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा कहिले सार्वजनिक भयो ? – २०७८ माघ १२
३०. ज्याक कुन खेलसँग सम्बन्धित छ ? – क्रिकेट
३१. नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगरपालिका कुन हो ?
– बुटवल उपमहानरपालिका
३२. गण्डकी रत्न अवार्डबाट सम्मानित हुने व्यक्ति को हुन ? – महावीर पुन
३३.राष्टिूय आविष्कार केन्द्रको स्थापना कहिले भयो ? – २०७६ कार्तिक १ गते
३४. हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगर्ने देश कुन हो ? – अफगानस्थान
३५. हिल स्टेशन भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ ? – शैलुङ दोलखा
३६. कुन क्रान्तिलाई यान्त्रिक क्रान्ति भनिन्छ ? – औद्योगिक क्रान्ति
३७. पहिलो पटक चन्द्रमामा कयास उमार्ने देश कुन हो ? – चीन
३८. नेपालमा हाल अर्नाको संख्या कति छ ? – ४९८
३९. धामी संग्रहालय कुन जिल्लामा पर्छ ? – दोलखा
४०. सल्यानटार कुन जिल्लामा पर्छ ? – धादिङ
४१. भट्टनायक भन्नाले कुन पदलाई चिनाउँछ ? – सेनाध्यक्ष
४२. जलवायु परिवर्तनसम्बन्धि अयउ २७ कुन देशमा आयोजना हुँदैछ ? – इजिप्ट
४३. पानीदेखि लाग्ने रोगलाई के भनिन्छ ? – ज्थमचय उजयदष्ब
४४. अन्तर्राष्ट्रिय कृषि विकास कोषको प्रधान कार्यालय कुन देशमा रहेको छ ? – इटालीको रोम
४५. हङकङबाट नेपाली एसएलसी परीक्षा केन्द्र कहिले हरायो ? – विस २०५२
४६. देउकेटा प्रथा कहाँ छ ? – दैलेख
४७. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न भयो ? – नेपाल (सन् २०२० मार्च)
४८. मुलुकको सबैभन्दा ठूलो सौर्य विद्युत् आयोजना कहाँ छ ? – नुवाकोट
४९. संयुक्त राष्ट्र संघको आह्वानमा विश्वशान्ति स्थापना कार्यका लागि सुरक्षाकर्मी पठाउने मुलुकमा नेपाल कतिऔँ स्थानमा छ ? – चौथो
५०. सरकारले सामाजिक सुरक्षा दिवस मनाउने घोषणा कहिले गरेको हो ?
– वि.सं. २०७५ मंसिर ११

संकलक : सञ्जा जोशी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार