मङ्लबार, पुस ९, २०८१
  • होमपेज
  • ‘केदारस्यूँमी रक्सी बन्द हरी हिंसा रोक्न्या हौं’
बझाङी भाषा

‘केदारस्यूँमी रक्सी बन्द हरी हिंसा रोक्न्या हौं’

मनिषा धामी
उपाध्यक्ष, केदारस्यूँ गाउँपालिका

उपाध्यक्ष भैग्या अब क्या-क्या हर्न्या हौ ?

–मु पैलीबाट गाउँमा सबुइखी आफूले सक्याको सहयोग हर्दो छियाँ । हाउरा गाउँघरउणो पैलीबाट आइमाई माइसखी निकाई दुःख हुँदा छिया । उनुखी उनकाई घरका पनि सहयोग हर्दाइन । गाउँघरउणो रक्सी भ्यांकर बण्यो । रक्सी बन्द हर भनीबन्ट हामुले मस्तै चुटी मस्तै माइसखी भन्याउ । कन्नेइ सुन्योइन । आफू सबै पण्याका भन्दाछन् । क्याप पण्याका हुन् हुँदा रे । रक्सी खाइबन्ट आफ्नी स्वेनीखी धमाधम कुट्टा, इजा बुवाखी कुट्टाई, माइकी दिँदा, त्यइखी रोक्नाखी उइल पनि लाग्याँकी हुँ । अचेल पनि आइमाई माइसका दुःख सुन्नै लाग्याकी छु । सक्या जति सहयोग हरुला मान्याको छ । लाग्या पुग्यासम्म हाउरा ठौर काम हर्न्याइ हुँ । न्यायिक समितिउणा आयाका मुद्दा पनि कैकाई पाल्टी नलागी काम हर्न्या हुँ ।

तमे राजनीतिउणी लाग्याको कति भयो ?

– मु राजनीतिमा लाग्याको धेरै ता भयाको आच्छिन । मु जर्म्याकोई ३० वर्ष भयो । मुइले ८ कक्षा पण्न्या बेलाबाट होइ राजनीतिमी लाग्याकी हुँ । त्यइ बेला अइलको केदारस्यूँ–८ मा रह्याको चन्दोदय उमावि भाटसैनमा पण्न्या बेला कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सदस्यता लियाँ । त्यइ बेलाबाट होइ अइलसम्म पार्टीमाई लाग्याकी छु । पार्टीमा अइल महाधिवेशन प्रतिनिधि भयाकी छु । महिला संघको पनि जिल्ला सदस्य भयाकी छु । पार्टीले अइलका वर्ष पनि टिकट दियो रे जितेर उपाध्यक्ष भयाकी हुँ ।

राजनीतिमी आउनुभन्दा पैला क्या हर्नी छिया ?

–मु राजनीतिमी ता नान्काई छन्जाँ आयाकी हुँ । पार्टीको काम हर नभन्यापछि आफ्नै काम हर्याँ । बेला बेलामा पार्टीले दियाको काम पनि हर्याँ । सबैको काम पनि गाउँघरमा भयापछि नहुन्या कुणोइ भयोइन । मुईले ९ वर्ष गरिबी निवारण कोषमा काम हर्याँ । त्यइ बेलामा पनि गाउँघर आइमाई दिदीबहिनीका सजिलाका लागि झिक्कै चुटी बोल्न्या, काम हर्न्या मौका मिल्यो । स्वेइनी माइसखी गाउँघर लोग्नेको कुटाई, छाउ भयाका बेला, चेलाचेली पाउन्या बेलाका दुःख निकाई धेक्याँ । यसा दुःख सबै हर्‍यो भन्या ता सक्किदो रैछ भन्न्या लाग्यो । अब त्यसा दुःख हटाउनाखी आफूई पालिकामा झानुपण्न्या सोचाई भयो रे याँतिर लाग्याकी हुँ ।

अघिल्ला चुटीता तमुखी निकी नमानीबन्ट भोटै हाल्योइन छ त ।

–तेइ बेला पनि मुइले भोट माग्याकी हुँ । तम्रा लागि काम हरुला भन्याकी हुँ । आधाले साँच्ची मान्यो । आधाले प्वाणी मान्यो रे मुइले भोट कमै पायाँ । त्याँपछि पनि मु सदाई गाउँघरउणाको सबैको साजो काम गर्न लाग्यापछि अइलका वर्ष मुखी याँका माइसले जितायाका हुन् ।

अघिल्ला चुटी चुनाब हार्यापछि क्या काम हर्या ?

–चुनाव हार्यापछि मु मेराइ कामले तराई गयाँ । त्या भैसी फर्म खोल्याँ । चेलाचेली पाल्ना, पणाउना पण्र्या धेक्या । ख्वाउना चुठाउना पण्या । काम नहरी हुँदोइन । त्यासाइले ४ भैँसा पाल्याँ । त्याँबाट आयाका रुप्याँले चेलाचेली पाल्नु पणाउनु सजिलो भयो । पार्टीमा पनि बेला बेला काम हर्याँ । गाउँघरको साजा कामकी लागि मु जाँ भ्यालै अर्दो ।

स्वेइनी माइसका लागि क्या हन्र्या हौ त ?

–गाउँघरका माइसखी सीपअनुसारको रोजगारी दिन्या सोच बनायाकी छु । महिलाखी हामुले मस्तै जसा सीपमुलक तालिम दिन्या भन्याका छौं । नान्नाना उद्योग खोल्ने भनीबन्ट चुनाब जित्याका पनि हौं अब पूरा हन्र्या हौं । याँ आइमाइका मस्तै समस्या छन् । सुत्क्यारी आइमाईका अस्पतालका दुःख छन् । कैलै अस्पताल ल्याउँदा ल्याउँदै बाटउणाई बच्चा जन्मायाका हुँदा छन् । हामुले बर्थिङ सेन्टर पनि बनाउन्या पनि सोच बनायाका छौं । एक वडामा एक बनाया पनि राउणो हुन्या छियो । गाउँमा एक्ली आइमाईखी हेप्ता छन् । तिनुखी गरिखान्या बनाउन तालिमहरु दिएर आफ्ना चेलाचेली पाल्न्या बाटो बनाउनुछ ।

महिला हिंसा कसोरी रोक्न्या हौ ?

–गाउँमा चेतना जगाउनु पण्न्या हो । स्कुलमी स्कुल्याखी पणाउन जान्दा घरउणा आफ्नी आइमाइखी कुट्टा । तिनुले पण्या पनि जान्याको केइ रहिनछ । भन्या । आइमाइभन्दा पनि गाउँमा पूरुषलाई मस्त चेतनाका तालिम दिनु पण्न्या छ ।

तम्रातिर फल्दो क्या क्या छ ? बेच्दा छौ कि नाई ?

–गाउँघरमा फल्नाखी लागि ता कुणोई छाण । ज्या लायालै भ्यांकर फल्दो छ । गाउँघरकी देउरानी जेठानीले फलाएका आलु पनि किन्न्या माइस पायाकी नाइप । तिनुले आफूखी खाया जति खायो । बाँच्याको हुन्या त्याउणोइ कुँइदो छ । त्यइको मोल कोइ दिदोइन । त्यइखी जम्मा हरीबन्ट हाटबजार बेच्न्या बाटो पनि बनाउन्या सोच बनायाका छौं । अइल मस्तै संघसंस्थाले पनि आलुको बीउ दियाका छन् । दिँदा ता दिँदा तर ढल्क्यापछि दिँदा । फागुन लाउन्या आलु चैत झाँइ दिँदा । तिन्ने केइ काम हर्याको आच्छिन । अब ट्याममा बीउ पनि दिन्या, बेच्न्या ठाउँ पनि बनाइ दिन्या हाउरा गाउँपालिकामी छलफल भयाको छ ।

गाणले घर बगायाका, जग्गा बगायाका मौखी केइ दिन्या योजना छ कि ?

लाग्याका छौँ त्याउणा पनि । अइल देउरा बचाऔं अभियान चलाएर बनायाका छन् । झोता, बागथला पनि ग्याबिन हालिबन्ट जोगाउन लाग्याका छौं । अब कति सकिन्छ । दिन्या हुँ । मस्तै बगायाका, माइसै मर्याका मौखी पनि राहत दिन्या हौं । अइल सबुईभन्दा बढी रोणले सक्याको छ । विकासको नाउमी रोण पन हो । तिन्ने नाप विगाणीबन्ट मस्त विकास हर्नुपण्न्या छियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार