बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • कति स्वतन्त्र छन् त हाम्रा ‘स्वतन्त्र’ उम्मेदवार ?
Breaking News

कति स्वतन्त्र छन् त हाम्रा ‘स्वतन्त्र’ उम्मेदवार ?

बन्द भए जब छिर्नु अघि सबै दलका द्वार
अनि घोषणा भयो स्वतन्त्र उम्मे उम्मेद्वार ।

टिकट नै मिलेन बसमा त भीड धेरै थियो
मिनीबसमा नी सिट नपाए चढ आफ्नै कार ।

मण्डले सोचका अवशेष, अनि त्यो छ्द्मभेष
कसैलाई जनताको हितभन्दा प्यारो दरबार ।

दाष मनस्थिति भएका रैती कसरी स्वतन्त्र ?
लोकको मत मागी असर्फीले ढोग्ने सरकार ?

अरू अवसरवादीभन्दा भिन्न देखिन्छन् बालेन
व्यक्ति अघि समाज राख्नेलाई दिऔं मतभार ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार