बझाङ । खप्तडछान्ना गाउँपालिका-४ का अमिर रोकाया गाउँपालिकाभन्दा ५० मिटर मात्रै टाढा बस्छन् । गाउँपालिकामा आउने जाने आगन्तुकबारे पनि उनलाई जानकारी हुन्छ । पालिकाको मुल बाटोमै खाजा पसल सञ्चालन गरेका रोकायाकै पसलमा कतिपय कर्मचारी तथा जनप्रतिनिधिले दिनहुँ खाजा खान्छन् । तर, उनलाई भने गाउँपालिकाले गर्न लागेको सार्वजनिक सुनुवाई बारे न कसैले जानकारी दियो, नत कतै […]