बझाङ । खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नैै हुन्न तर्सिहाल्छन् । खोला नजिकको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहन्छन् । राति मात्रै होइन, दिउँसो पनि बाक्लो झरी पर्ने वित्तिकै डाँडामा चढ्नु, जडारीगाडमा बहाब बढेको दिन रातभर जाग्राम बस्नु उनको नियति नै हो । गएको मंगलबारको राति पनि महादेवलाई त्यस्तै भयो […]