मुसुक्क हाँस्दै विष्णु दाइ यस्तै त हो नि प्रेमिल जिन्दगी भाइ । भन्दै औँलाहरू भाँच्दै भ्यालेन्टाइनका दिन गन्दै गए । मजाकको शैलीमा आत्मानुभूतिका पुराना थैलीहरू निकाल्दै गए, हैट् ‘बुढो पो भइयो कि क्या हो’ भन्दै मतिर हेर्दै लामो श्वास फेर्दै आफ्नी एक्स गलफ्रेन्डका तस्बिरसँगैका प्रेमपत्र बेर्दै फुकाउन थाले प्रेमिकाका कुण्डलीहरू । भाइ, भाउजूलाई नभनेस् है […]