दिपेन्द्र रावल काठमाडौं । “चारैतिर डाँडाकाँडा । माथिल्लो भाग खप्तड राष्ट्रिय निकुञ्ज । तलतिरको भाग बेसींजस्तै दलदले मैदान । छरिएर रहेका रमाइला बस्ती (गाउँहरु) । डाडाँबाट हेर्दा सयौं सेताम्य खोलाहरु (स्थानीय भाषामा नदीका साना रुपलाई गाड) । बस्तीमा प्रायः एउटै किसिमका घरहरु । रीतिरिवाज, संस्कृतिले भरिपूर्ण क्षेत्र । छिमेकीको एक आपसमा सद्भाव, शैली र मिठास […]