– श्याम गैरे बासुकीझैं लमतन्न परेको उसको शरीर वर्षादको पानीले लुछुप्पै भिजेको छ । लामो सेतो उसको कपाल, सेतो हरित गृहभित्र छानो बनाइएको छ । उसका आँखा सूर्य र चन्द्र बनेका छन्, जाडोमा दिउँसो उसको अनुभूति खुब हुने गर्छ, रात्रीमा उसको प्रकाशले, फलमा रस पस्छ, तर ऊ सधैंझैं हरित गृहमूनि बस्छ । उसले न त […]