बझाङ । खप्तडछान्ना गाउँपालिकामा पर्यटक भित्र्याउन एक जना युवा व्यवसायी जीपलाइन रिसोर्ट सञ्चालनको तयारीमा जुटेका छन् । खप्तडछान्ना गाउँपालिका–४ घाटखोलादेखि पसलबगरसम्म जीपलाइन सञ्चालन गर्नका लागि निर्माण भइरहेको सञ्चालक अरूणकुमार रोकायाले बताए । ‘दसैं अगाडि नै सञ्चालन गर्ने गरी तयारीमा जुटेका छौं,’ व्यवसायी रोकायाले भने, ‘सम्भावनै सम्भावना भएको खप्तडछान्नामा खप्तड जाने पर्यटकका लागि पनि मध्येविन्दु भएको […]