बझाङ । आज विश्व कोरोना भाइरसबाट आक्रान्त छ र नेपाल भ्रष्टाचारबाट ! भाइरसको जीवनचक्र –आक्रमण, संक्रमण, स्वामित्व ग्रहण र परि भ्रमण अनि भ्रष्टाचारको वृद्धिको दुष्चक्र मजबुत सरकार, नीतिगत भ्रष्टाचार, दलाल मतियार र कमजोर अख्तियारका बीच धेरै समानता छन् । आउनुहोस् भाइरस र भ्रष्टाचारका लक्षणहरू माथि चर्चा गरौँ र यसलाई विस्तार गर्दै यी दुवै रोगहरूको अनुगमन, […]