बझाङ । सुदूरपश्चिम यातायात प्रालिले आफ्नो सेवा विस्तार गरेको छ । बझाङबाट काठमाडौँमा जाने यात्रुको सहजताका लागि प्रालिले एसीसहितका ६ वटा बस सञ्चालनमा ल्याएको हो । बुधबार नयाँ बसपार्क चैनपुरमा बस सेवा उद्घाटन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णबहादुर विष्टले आर्थिक मन्दीका बेलामा पनि जनतालाई सेवा दिन बस सेवा सुचारू गरेकोमा खुसी व्यक्त गरे । […]