नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच शनिबारको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छलफलमा दुबै दलका नेताहरू आ–आफ्नै अडानमा रहेकाले कुनै ठोस निर्णय नभएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए। पोखरेलले एमसिसीका बारेमा गठबन्धनको राय प्रष्ट हुनुपर्ने एमालेले कुरा राखेको बताए। उनले भने, ’जबसम्म […]