निलम्बित गभर्नर महाप्रसाद अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर सरकारले समिति गठन गरेको उल्लेख गर्दै त्यो निर्णय खारेजीको माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेले भन्ने, “निलम्बित अधिकारीले सरकारको निर्णयविरुद्ध ल्याएको रिट निवेदन […]