कम्मान रावल बाहिर पानी परिरहेछ,छाता लिएर जाउ बाहिर घाम लागिरहेछ, छाता लिएर जाउ पानीले भिजाउला,घामले सुकाउला फेरि आँसुको वर्षा होला आँखाबाट पसिनाको नदी बग्ला शरीरबाट छाता लिएर जाउ पसिनाले गाजल बिग्रेला आखाँको पानीले भिजाउला कपडा र शरीर बिग्रेला मिलाएको केश देखिन्छन् भित्री अङ्ग/वस्त्रहरू घाम, पानी छेक्न मात्रै होइन कसैका याद छेक्न,कसैको नजर छेक्न छाता लिएर […]