काठमाडौं । इन्धनको मूल्य फेरि बृद्धि भएको छ । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरेको हो । अब एक लिटर प्रेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मटिट्तेल र डिजेलको १६३ रुपैयाँ, खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको हो । हवाई इन्धन […]