प्रेम आचार्यजीको आत्माले शान्ति पाओस् ! उहाँको वारमा हार्दिक समवेदना ! उनको दुःखद आत्मदाहको घटनामा सरकार, भ्रष्ट प्रणाली, बिचौलिया, असक्षम नेतृत्वलाई जति दोष दिए पनि कम छ । यो समग्र भ्रष्ट संरचनाबारे संजालमा जोडदार बहस छेडिएको छ । यो सबै माझ मानसिक स्वास्थ्य र डिप्रेसन जस्ता मनोरोग बारे बहस जति हुनु पर्थ्यो भएको छैन । […]