काठमाडौं । सेती महाकाली प्रवास सेवा समितिले प्रवासी नेपालीको मताधिकारको सुनिश्चितता गर्न गृहमन्त्रीलाई पत्र बुझाएको छ । आइतबार सेती महाकाली प्रवास सेवा समितिले गृहमन्त्रीलाई ध्यानाकर्षण गर्दै प्रवासी नेपालीको मतदान सुरक्षित गर्न पत्र बुझाएका हुन् । समितिले गत आइतबार भारतस्थित कूटनीतिक नियोगहरुलाई पत्र पठाउँदै परराष्ट्र मन्त्रालयमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए । स्वच्छ, पारदर्शी, शान्तिपूर्ण र समावेशी […]