नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विभाजित कम्युनिस्ट पार्टी हरियो रङ्ग देख्दा नै तर्सिन थालेको बताएका छन् । केन्द्रीय कार्यालयमा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री शर्माले हरियो रङ्ग देख्दैमा तर्सिनुपर्ने अवस्था नरहेको बताए । ‘पहिलो साउनमा के भएकोले हरियो देख्छ भन्थे, अहिले चाहिँ विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रङ्ग देख्दा तर्सिन्छौँ भनिरहेको छ । […]