अभिनेत्री केकी अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिएकी छन्। व्यवसायी रोहित तिवारीसँग उनले बिहीबार विवाह गरेकी हुन्। एक वर्षदेखिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् । केकी र रोहित दुवैले विवाहबारे नखुलाए पनि बुधबार साँझ सामाजिक सञ्जालमा मेहेन्दी समारोहको तस्बिर बाहिरिएको थियो। बुधबार दिउँसोदेखि नै उनीहरूको विवाह भएको विषयमा चर्चा भएको थियो।उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइ […]