जताततै प्रेमिल जोडीहरुले मनाउने पर्व ‘भ्यालेन्टाइन डे’को रौनक छाउँदै थियो । हग डे, किस डे, रोज डेलगायतका ‘पर्वहरु’को अवसर भन्दै फेसबुक प्रयोगकर्ता साथीहरुले म्यासेज पठाइरहेका थिए । नयाँ जोडी खोज्ने र पुराना जोडीबीचको सम्बन्ध प्रगाढ बनाउने प्रयत्न जोकोहीबाट भइरहेको थियो । एउटा नाटकीय भद्दा मजाक ममाथि पनि भइरहेको थियो । केही दिनअगाडि मैले पनि नयाँ […]