बझाङ । म राजा जयपृथ्वीबहादुर सिंहबारे अध्ययन, अनुसन्धान गर्दै उनको जीवन दर्शनबारे लेख्ने क्रममा छु । राजावादी भन्न साथ तपाईँको मनमा कस्तो विचार आउँछ ? हिजोवादी, रुढ़िवादी, पुरातन चेत भएको, आजको जनभाव नबुझेको, व्यक्तिको क्षमता र उत्कृष्टता भन्दा वंश र धर्मको वर्चस्वमा विश्वास गर्ने, चाकरी गरे मालिकले सब ठिक गरी दिन्छन् भन्नेमा विश्वास गर्ने, हिजोको […]