काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० र १० रुपैयाँ घटाएको छ । आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो । मूल्य घटेसँगै अब पेट्रोल लिटरको एक सय ७० र डिजल र मट्टीतेल लिटरको एक सय ५३ रुपैयाँमा झरेको छ । निगम […]