काठमाडौं । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका छन् । पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमाले एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । गत पौष ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एक भएका पाँच दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र […]