बझाङ । ‘गाउँमा जहिल्यै पानीको हाहाकार हुने । वर्षायाममा पनि पानी नहुँदा बारी नै बाँझो राख्नुपर्ने गाउँलेको नियति नै हो,’ छविसपाथिभेरा गाउँपालिका–७ कि किट्टी धामीले खुसी हुँदै आफ्ना भोगाई सुनाउँदै भनिन्, ‘बारीमा रोपेको बीउ पनि अंकुराउन नपाउँदै ओइलाउने समस्या अब भने निकै दूर हुने भएको छ । गाउँलेका दुःख कोल्टे फेर्ने विश्वास छ ।’ आकाशे […]