बझाङ । शुक्रबार दिउँसो जिल्ला सदरमुकाम चैनपुर बजारभर यो नारा घन्किरह्यो । खुलामञ्च, चौराहा, अदालत लाइन, रिङरोड हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुग्दासमेत चर्को आवाजमा यही नारा धेरैले सुने । उद्योग वाणिज्य संघले गरेको शान्तिपूर्ण र्यालीमा साना व्यवसायीदेखि बैंकको चर्को ब्याज तिर्नेहरू मिसिए । उद्योग वाणिज्य संघको कार्यालयबाट सुरू भएको जुलुस प्रशासनसम्म पुग्दा सडक नै भरिभराउ […]