आइतवार, पुस ७, २०८१
  • होमपेज
  • पेट्रोलियम पदार्थको अवैध कारोबार नगर्न व्यापारीलाई उद्योग वाणिज्य संघको निर्देशन
Breaking News

पेट्रोलियम पदार्थको अवैध कारोबार नगर्न व्यापारीलाई उद्योग वाणिज्य संघको निर्देशन

बझाङ । बझाङ उद्योग वाणिज्य संघले पेट्रोलियम पदार्थको अबैध कारोबार नगर्न निर्देशन दिएको छ ।

सोमबार बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीद्वारा जारी विज्ञप्तिमा अवैध पेट्रोलियम पदार्थको कारोबार तत्काल बन्द गर्न भनिएको छ ।

आयल निगमबाट विक्री वितरणको स्वीकृत पाएका व्यवसायी बाहेक अन्यलाई कारबाही गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार